काठमाडौं/ नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले प्रतिपक्षमा बस्ने संसद सचिवालयलाई जानकारी गराएको छ ।
आइतबार नाउपाले संसद सचिवालयलाई पत्र बुझाउँदै प्रतिपक्षमा बस्ने जानकारी गराएको नाउपा संसदीय दलको नेता गंगाराम थारूले जानकारी दिए । उनले भने, ‘हामीले प्रतिपक्षमा बस्ने जानकारी संसद सचिवालयलाई पत्रमार्फत गराएका छौं।’
नागरिक उन्मुक्ति पार्टी नाउपाबाट पर्यटन राज्यमन्त्री बनेका अरूण चौधरीले आजै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउँदै छन् ।
प्रतिकृया दिनुहोस