आईपीएल क्रिकेटमा आज हैदराबाद र मुम्बई खेल्दै

१०  बैशाख, काठमाण्डौ / इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे हैदराबादमा शुरू हुने छ ।

हैदराबाद ७ खेलमा ४ अङ्कसहित तालिकाको नवौं स्थानमा छ । मुम्बई ८ खेलमा ८ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ ।

आईपीएलमा अहिलेसम्म यी दुई टोलीबीच कुल २४ खेल भएकोमा मुम्बईले १४ र हैदराबादले १० खेल जितेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत