च्यासलमा एमाले सचिवालय बैठक जारी

१ वैशाख, काठमाडौं / नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ गर्ने नेताहरूले बताएका छन् । 

त्यसका साथै यही वैशाख ९ गते नेकपा एमालेले मनाउने पार्टी स्थापना दिवस र ११ गते गर्ने युवा सम्मेलनको तयारीबारे पनि छलफल गर्ने बुझिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत