हेटौंडा / मकवानपुरमा सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर(७ को डम्पिङ साईडमा सालनाल सहितको नवजात शिशु ९छोरी० को शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फेला परेको उक्त शिशु एक दुईदिन अघिमात्र जन्मिएको हुनसक्ने मकवानपुर प्रहरीको भनाई छ । शवको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस