अन्जन विष्ट एफसी चितवनको मार्की खेलाडी

काठमाडौं / नेपाली राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट एफसी चितवनको मार्की प्लेअर नियुक्त भएका छन् ।

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि चितवनले अन्जनलाई मार्की नियुक्त गरेको हो । अन्जन दोस्रो सिजनमा झापा एफसीको मार्की खेलाडी थिए । पहिलो सिजन अन्जन ललितपुर सिटी एफसीको मार्की थियो । अन्जन तीन संस्करणमा तीन फरक क्लबबाट मार्की बन्ने अन्जन एक मात्र खेलाडी हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत