१६ मंसिर, काठमाण्डाै / चार देशका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका छन् ।
आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन् ।
अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा.नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव नियुक्त भएका थिए ।
प्रतिकृया दिनुहोस