प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा

२६ वैशाख, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वीर अस्पताल पुगेका छन् ।

दाँतको उपचार गर्न उनी वीर अस्पताल पुगेका हुन् । बुधवार बिहानदेखि नै दाँत दुखाई सुरु भएपछि चेकजाँच तथा उपचारका लागि वीर अस्पतालमा पुगेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनका अनुसार वीर अस्पतालमा रहेको भीभीआईपी कक्षमा अस्पतालका डा। ऋतु श्रेष्ठ नेतृत्वको टोलीले चेकजाँच तथा उपचार गरिरहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत