मकवानपुर / यसवर्षकाे चैते धान राेपाइ सुरु भएकाे छ । पानीकाे सुविधा भएकाे स्थानमा असार र चैतमा वर्षकाे २ पटक धान बाली लगाउने गरिन्छ । आलु, ताेरी जस्ता नगदेबालीकाे खेती गरिएकाे स्थानहरुमा यसवर्षकाे चैतेधान राेप्न सुरु गरिएकाे छ ।
गहुँ लगाइएकाे स्थानहरुमा भने चैतकाे मध्यतिरबाट धान राेपाइ सुरु हुन्छ । हेटाैडा उपमहानगरपालिका वडा न ८ मा चैते धान राेपाइ गरिदै ।
प्रतिकृया दिनुहोस